Kath khabar
काठमाडौंमा मध्याह्नपछि पानी पर्ने सम्भावना
काठमाडौंमा मध्याह्नपछि पानी पर्ने सम्भावना पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले देशका धेरैजसो स्थानमा यसको प्रभाव पर्ने महाशाखाले पूर्वानुमान गरेको छ । काठमाडौंसहित देशका मध्य तथा पूर्वी क्षेत्रमा शनिवारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आनीका लागि आर्यतारा
आनीका लागि आर्यतारा
मर्यादितरुपमा होली मनाउन जिप्रका काठमाडौंको अनुरोध
मर्यादितरुपमा होली मनाउन जिप्रका काठमाडौंको अनुरोध विगतका तुलनामा फागुपूर्णिमामा अनावश्यक तडक भडकसहितका विभिन्न खर्चिला÷भड्किला कार्यक्रम हुने गरेको उल्लेख गर्दै काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकातर्फ ध्यानाकर्षण गराउनुभएको छ ।
बाँदर धपाउन कर्मचारी !
बाँदर धपाउन कर्मचारी ! केही वर्षअघिदेखि बाँदर नियन्त्रणका लागि सबै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरिका रुख कटान अभियान थालिएको भए पनि नियन्त्रण हुन नसकेपछि कर्मचारी नै नियुक्त गरेर बाँदर धपाइने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो ।
कथाकार परशु प्रधानको निधन
कथाकार परशु प्रधानको निधन
Weather Update