नर्भिक अस्पताल भर्ना भए पूर्वसभामुख महरा
मंगलबार, चैत ६, २०८०
वर्षातको पानी सङ्कलन र व्यवस्थापन आवश्यकः मन्त्री बस्नेत
सोमबार, चैत ५, २०८०
“जलवायु परिवर्तनका कारण पानीका परम्परागत स्रोत सुक्दै गएका छन् । त्यसैले आगामी दिनमा पानीको समस्या आउन नदिन वर्षाको पानी सङ्कलन र व्यवस्थापन आवश्यक छ ।”
रुसी सेनाबाट भागेर स्वदेश फर्किएका कञ्चनपुरका सिंह
सोमबार, चैत ५, २०८०
“त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ”, उनी भन्छन्, “दैनिक ५०/६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।” मासिक रु अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ । केही...
जब प्रधानमन्त्री छमछमी नाच्नुभयो...
आइतबार, चैत ४, २०८०
सपुतले क्रान्तिको पृष्ठभूमिबाट आउनुभएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताउनुभयो । उहाँले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गर्नुभयो ।
सन्ततिका भागको पानी पनि उपयोग हुन थाल्यो, पानीको किफायती उपयोग गर्न विज्ञहरुको आग्रह
आइतबार, चैत ४, २०८०
“हामीले त सन्ततिको भागको पानी पनि खाइसक्यौ । जमिनमुनिको पानी तानेर खाइसक्यौ । खोला नदी प्रदूषित गर्यौ । ताल पोखरी पुरिदै गए । हाम्रा सन्ततिले उनका भागको पानी खै भनेर सोध्दा यो पुस्ता नाजवाफ हुनुपर्ने अवस्था छ । त्यसैले अहिलै पानीको किफायती उपयोग गरौं। जो जहाँ छौ, पानीको संचितिका उपाय...
साताको लोकप्रीय