नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन गर्दै
आइतबार, चैत ४, २०८०
भोजपुरमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु
आइतबार, चैत ४, २०८०
उन्नाइस घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताउनुभयो । विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको उपप्रमुख पराजुलीले बताउनुभयो ।
भक्तपुरमा निरंकारी सन्त समागमको तयारी पूरा
शुक्रबार, चैत २, २०८०
“नेपालमा हुने सन्त समागममा प्रवचन दिन सत्गुरु माता सुदीक्षाजी महाराजको आगमन हुनेछ । शनिबार बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ”, उहाँले भन्नुभयो, “दुई दिनसम्म उहाँले प्रवचन दिनुहुनेछ भने उहाँलाई साथ दिन बाबा हरदेव सिंह पनि नेपाल आउनुहुनेछ ।”
सुन तस्करीमा संलग्नता देखिएका पूर्वसभामुख महरालाई कारबाहीको लागि सिफारीस
शुक्रबार, चैत २, २०८०
यस्तै पूर्व आईजीपी तथा नेकपा एमालेका नेता सर्बेन्द्र खनालका साथी तथा व्यापारिक साझेदार सुबु केसी, विद ल्याबका सञ्चालक भीमकान्त भण्डारी, नेपाल प्रहरीका एसपी संञ्जयसिंह थापा, डीएसपीहरु दुर्गा दाहाल र रुगम कुँवरलाई पनि कारबाहीको सिफारिस भएको छ ।
सुन तस्करी अनुसन्धानमा त्रुटि देखिएपछि सीआईबी प्रमुख बज्राचार्यलाई हटाउने तयारी
शुक्रबार, चैत २, २०८०
गृह मन्त्रालयले अब आगामी मन्त्रिपरिषद् बैठकमा उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेको छ । बज्राचार्य एक वर्षभन्दा बढी समयदेखि सीआईबीको प्रमुखको पदमा रहेका छन् ।
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने
शुक्रबार, चैत २, २०८०
“प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्यालीपछि समारोह हुनेछ । राजधानी सहरको प्रतिमा अनावरणपछि औपचारिक रुपमा घोषित हुनेछ”
साताको लोकप्रीय