Kath khabar
मनाङको ढुकुरपोखरीमा हिमपहिरो : आवतजावत गर्न जोखिम
मनाङको ढुकुरपोखरीमा हिमपहिरो : आवतजावत गर्न जोखिम समय सकिनलाग्दा आएको भारी हिमपातले पहिरो गएको छ । किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको छ । यस क्षेत्रमा आएको हिमपहिराले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन ।
आज देशभरि मौसम सफा रहने
आज देशभरि मौसम सफा रहने
उपाध्यक्ष पौडेल-मन्तव्
उपाध्यक्ष पौडेल-मन्तव्
वन्यजन्तुबारे जनचेतना फैलाउन आज ‘वन्यजन्तु दिवस’ मनाइँदै
वन्यजन्तुबारे जनचेतना फैलाउन आज ‘वन्यजन्तु दिवस’ मनाइँदै संसारभरबाट धेरै प्रजातिका जीवजन्तु र वनस्पति बिस्तारै लोप हुँदै गईरहेका छन् । हाल भारतमा ९०० भन्दा बढी जनावरका प्रजाति खतरामा छन् । यसलाई समयमै ध्यान नदिने हो भने अवस्था झनै खतरनाक हुनसक्छ ।
यि प्रदेशमा आज मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा
यि प्रदेशमा आज मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा रातिको समयमा पनि कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
निकुञ्जबाट खर ल्याउँदै महिला
निकुञ्जबाट खर ल्याउँदै महिला
कलश यात्रा
कलश यात्रा
Weather Update