Kath khabar
वित्त आयोगका सदस्यको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
वित्त आयोगका सदस्यको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता आयोगको वेबसाइटमा अपलोड गरिएको सदस्यद्वय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलाको वैयक्तिक विवरणमा उल्लेख गरिएको शैक्षिक योग्यताका सूचनाहरू शंकास्पद देखिएपछि सूचना माग गर्दा सूचना समेत नदिइएकाले सार्वजनिक सरोकारको विषय भएकोले रिट दर्ता गरेको उल्लेख गरेका छन् ।
फुटपाथ व्यवसायी र महानगर झडपको घटनाप्रति स्वरोजगार व्यापार संघको आपत्ति
फुटपाथ व्यवसायी र महानगर झडपको घटनाप्रति स्वरोजगार व्यापार संघको आपत्ति झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन् । घाइते प्रहरीहरूको वीर अस्पताल र फुटपाथ व्यवसायीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगर प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।
कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ
कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ खतिवडालाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ ।
Weather Update