परम्परागत घर लिपपोत गर्दै महिला
शुक्रबार, फागुन ११, २०८०
नारायणगढ-मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नहुने
शुक्रबार, फागुन ११, २०८०
गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो । सो सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १०...
आजदेखि मौसममा क्रमिक सुधार हुने
शुक्रबार, फागुन ११, २०८०
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
क्रिकेटर सन्दीप लामिछानेद्वारा उच्च अदालत पाटनमा पुनरावेदन दर्ता
बिहीबार, फागुन १०, २०८०
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले क्रिकेट खेलाडी लामिछानेलाई गत पुस २५ गते आठ वर्ष कैद, रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको थियो ।
नयाँ भवनबाट सेवा विस्तार गर्दै भक्तपुर अस्पताल
बिहीबार, फागुन १०, २०८०
वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।
रुस-युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि
बिहीबार, फागुन १०, २०८०
मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिनुभयो । ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहनुभएका विकका भाइको फोनमार्फत् घरमा मृत्युको खबर आएको बताउनुभयो ।
राष्ट्रपति पौडेलद्धारा पञ्चकोटमा स्थापित पाँच हजार ५५५ किलोको महाघण्ट उद्घाटन
बिहीबार, फागुन १०, २०८०
सितापाइला घटनाः मुख्य कारण बलात्कारको मुद्दा र पुरुष 'इगो'!
बिहीबार, फागुन १०, २०८०
घटनामा हत्या गरेको अवस्थामा फेला परेकी ईश्वरीले केही समयअघि आफू बलात्कृत भएको भन्दै एकजना ५१ वर्षीय पुरुषविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । बलात्कार भएको भनिएको दुई महिनापछिको जाहेरीमा अभियुक्तलाई प्रहरीले मुद्दा चलाएको थियो । यो मुद्दामा फागुन १ गते जिल्ला अदालत काठमाडौंले अभियुक्तलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो...
देशभर आंशिकदेखि सामान्य बदली, यि प्रदेशमा हल्का वर्षाको सम्भावना
बिहीबार, फागुन १०, २०८०
कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
साताको लोकप्रीय