Kath khabar
विद्यार्थीलाई छात्रवृत्तिको रुपमा दिइयो बाख्राको पाठी
विद्यार्थीलाई छात्रवृत्तिको रुपमा दिइयो बाख्राको पाठी “विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरु गरिएको हो । पैसा दिँदा खर्च हुने र अर्को वर्षपनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ । पाठी दिएपछि विद्यार्थीको परिवारलाई समेत आयआर्जनमा जोड्न सकिने विश्वास लिएका छौँ ।”
आजको मौसम : यि प्रदेशमा वर्षा र हिमपात
आजको मौसम : यि प्रदेशमा वर्षा र हिमपात राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
बझाङमा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
सडक स्तरोन्नति गरिँदै
सडक स्तरोन्नति गरिँदै
बिहीबारदेखि मौसममा सुधार हुँदै जाने
बिहीबारदेखि मौसममा सुधार हुँदै जाने पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल टेलिकमका निलम्बित विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति
नेपाल टेलिकमका निलम्बित विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
Weather Update