फागुन ५ देखि ललितपुरमा प्रथम महालक्ष्मी महोत्सव हुँदै
बुधबार, फागुन २, २०८०
नेपाल टेलिकमका निलम्बित विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति
बुधबार, फागुन २, २०८०
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
आज यि प्रदेशहरुमा हल्का वर्षा तथा हिमपातको सम्भावना, देशभर आंशिक देखि साधारणतया बदली
बुधबार, फागुन २, २०८०
पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात
मंगलबार, फागुन १, २०८०
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अरुण चौधरीलाई छाड्न आदेश दिने न्यायाधीश आचार्य कारबाही स्वरुप मुगु सरुवा
सोमबार, माघ २९, २०८०
अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीलाई समय सीमा नै तोकेर छाड्न आदेश दिएको भन्दै आचार्य विवादित बनेका थिए ।
साताको लोकप्रीय