नारायणगढ–मुग्लिन सडक खण्ड तीन साता दिउँसो बन्द हुने
शुक्रबार, माघ १९, २०८०
सीजी होल्डिङ्सका अध्यक्ष विनोद चौधरीका भाइ अरुण चौधरी लाजिम्पाटबाट पक्राउ
बिहीबार, माघ १८, २०८०
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको थियो ।
विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै
बिहीबार, माघ १८, २०८०
कार्यक्रममा भारतका वातावरण अभियन्ता मेघा पाटेकर, पाकिस्तानकी मानव अधिकार अभियन्ता हिना जिलानी, क्युवाका महिला अधिकारकर्मी अलेजा ज्योवेरा लगायत संसारका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता हुनेछ ।
पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैध संरचना हटाउन निर्देशन
बुधबार, माघ १७, २०८०
बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरका मेयर बालेन साहले प्राविधिक मूल्यांकन आएको एक घण्टा भित्र अवैध संरचना खाली गर्ने बताएको पर्यटन मन्त्रालयको सचिवालयले जनाएको छ । यस्तै, कोषको नाममा देशभरि रहेका जग्गा खोज्न समिति गठन गर्नेसमेत निर्णय भएको छ ।
आज देशका केही भागमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना
बुधबार, माघ १७, २०८०
आज काठमाडौं उपत्यकाको मौसम बदली हुने सम्भावना रहे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ ।
न्यायका लागि फेरि मिटरब्याज पीडितले काठमाडौंसम्म पैदलयात्रा गर्ने
सोमबार, माघ १५, २०८०
आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाडौंको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।
ललितपुरको ग्रिन तारा हेरिटेज अपार्टमेन्टमा मृत फेला परेकी जर्मन नागरिक महिलाको टाउकोमा चोट
सोमबार, माघ १५, २०८०
महिलाको टाउकोबाट रगत बगेको देखिएको उनले बताए। उनी भुइँमा लडेको र नजिकै कुर्सी पल्टिएको अवस्थामा रहेको एसपी कार्कीले बताए।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘नमेटिने घाउ’ चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दै
सोमबार, माघ १५, २०८०
रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिड पीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कान सहित सुरवीर पण्डित, सिम्रन खड्का लगायतले अभिनय गर्नेछन्।
साताको लोकप्रीय