यो साता कस्तो रहनेछ मौसम ?
शुक्रबार, माघ ५, २०८०
भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा नेपालमा किन बढ्यो चासो
बिहीबार, माघ ४, २०८०
कतिपय भारतीय महन्तले ‘हिन्दू-सम्राट’को उपाधि दिने गरेकाले पनि भारतमा निकै महत्त्व साथ हेरिएको राम मन्दिरको प्राणप्रतिष्ठामा पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागिताबारे चासो पाइन्छ । राम जन्मभूमि अयोध्या भारतको उत्तर प्रदेशमा पर्छ जहाँका मुख्यमन्त्री योगी आदित्यनाथ भएकाले पनि पूर्वराजा ज्ञानेन्द्रको सहभागिताप्रति थप चासो बढेको बताइन्छ ।
नेपालकै सबैभन्दा भव्य पुस्तकालय भवन 'केशरमहल' पुनर्निर्माणको ९५ प्रतिशत पूरा
बुधबार, माघ ३, २०८०
केशरमहलमा ६१ वटा कोठा छन् । दुई स्थानमा आपत्कालीन फलामे भर्याङ निर्माण गरिएको छ । भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । उनका अनुसार केशरमहलका सबै भित्ता १२ मिलिमिटर मोटाइका फलामे पाताले ‘ज्याकेटिङ’ गरिएको छ । नियमित मर्मत सम्भार गरेमा यसले १ सय वर्ष धान्न सक्ने छ ।
नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
मंगलबार, माघ २, २०८०
पछिल्लो प्याकेजका १५ पुलमध्ये आठवटा पुल निर्माण सम्पन्न भएका छन् । थप चार पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने आचार्यले जानकारी दिए । सडकखण्डको भरतपुर महानगरपालिकामा रहेका सबै पुल चैतभित्र निर्माण सम्पन्न हुनेछन् ।
साताको लोकप्रीय