बझाङमा भूकम्पको धक्का
शनिबार, पुस २८, २०८०
‘नक्कली’ छोरीलाई नागरिकता दिलाएपछि वीरगञ्जका मेयर सिंहमाथि कारबाहीको माग गर्दै जाहेरी
बिहीबार, पुस २६, २०८०
रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने खुलाइएको छैन। नागरिकतामा किशोरीको जन्म मिति २०५९ असार ३० गते उल्लेख छ। यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले झुटो कागजपत्र पेस गरेर किशोरीलाई वंशजको नागरिकता दिएको विषयमा अनुसन्धान हुने जानकारी दिए।
बमजन तथा उनको घरबाट बरामद भएको नगद तथा सामानहरु प्रहरीद्धारा सार्वजनिक
बुधबार, पुस २५, २०८०
तुलाराम तामाङको नाममा रहेको टोयोटा फर्च्युनर गाडी उनी चढ्ने गरेको पाइएको छ भने सेतो रंगको ल्यान्ड क्रुजर जेड एक्स गाडी पाँच करोडमा बुक गरिएको र तीन करोड नगदै भुक्तानी गरिएको पनि पाइएको प्रहरीले जनाएको छ । साथै ३९० सिसीको केटिएम ड्युक, क्रस फायर मोटरसाइकल, यामाहा रेजेडआर स्कुटर तथा टोयोटा हाइलक्स...
रामबहादुर बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार रुपैयाँ बरामद
बुधबार, पुस २५, २०८०
राम बहादुर बम्जन बारा जिल्लाका एक विवादास्पद तपस्वी हुन् । बम्जनका पाँच जना अनुयायी आश्रमबाट बेपत्ता भएको समाचार आएपछि नेपाल प्रहरीको सिआइबीले बम्जनमाथि अनुसन्धान थालेको थियो ।
साताको लोकप्रीय