बालकुमारी घटनाको विरुद्धमा सुर्खेतमा युवाहरूद्वारा विरोध प्रदर्शन
आइतबार, पुस १५, २०८०
थुना मुक्त भए शुक्रवार बालकुमारीबाट पक्राउ परेका ७३ जना
आइतबार, पुस १५, २०८०
सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
शनिबार, पुस १४, २०८०
आज कोशी र बाग्मती सहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।
सन्दीपलाई कतिवर्ष हुन सक्छ जेल सजाय ?
शुक्रबार, पुस १३, २०८०
अदालतले पीडित गौशाला २६ घटना भएका बेलामा नाबालिग भने नरहेको फैसला गरेको छ । तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ ।
सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन पाटन उच्च अदालतको आदेश
शुक्रबार, पुस १३, २०८०
गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।
आज पुस १३ देखि १५ सम्म ललितपुर महानगरपालिका-१९ मा टोलको विशेषता झल्काउने सद्भाव मेला हुँदै
शुक्रबार, पुस १३, २०८०
३ दिनसम्म चल्ने मेलामा वडा नम्बर १९ का विभिन्न ठाउँमा टोलको विशेषताअनुसार विभिन्न गतिविधि सहित प्रदर्शनी हुँदैछ ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि : प्रतिवेदन
बिहीबार, पुस १२, २०८०
पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ।
साताको लोकप्रीय