वीरगञ्ज नाकाबाट एक वर्षमा दुई सय ६० जनाको उद्धार
आइतबार, पुस ८, २०८०
काठमाडौं महानगरले क्रिसमसको पूर्वसन्ध्यामा आज विद्यालय अनुगमन गर्दै, सान्टा बनाएको भेटे कारबाही
आइतबार, पुस ८, २०८०
स्कुलले आइतबार साना कक्षाका सबै विद्यार्थीलाई सान्टाको लुगा लगाएर आउन भनेपछि अभिभावकले महानगरमा गुनासो गरेका थिए । गुनासो बमोजिम महानगरपालिकाले यस्तो चेतावनी दिएको थियो ।
काठमाडौंमा आज अहिलेसम्मकै सबैभन्दा कम तापक्रम, चिसो अझै बढ्ने
बिहीबार, पुस ५, २०८०
काठमाडौं उपत्यकाको आज बिहान ५:४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८:४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले शुक्रबार हुँदै, १४ विधामा अवार्ड वितरण गरिने
बिहीबार, पुस ५, २०८०
पर्सा प्रहरीद्वारा नौ हजार गाँजाको बोट फँडानी
मंगलबार, पुस ३, २०८०
यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका-३ झबराहामा झन्डै डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा झन्डै १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरेको थियो ।
साताको लोकप्रीय