अभिषेक कृष्ण कर्माचार्य बने दोस्रो लिटिल मास्टर नेपाल २०२३ को बिजेता
मंगलबार, पुस ३, २०८०
काठमाडौं बासी मेलम्चीको पानी माग्दै सडकमा
सोमबार, पुस २, २०८०
मेलम्ची माथि बारम्बार राजनीतिक चलखेल भएको भन्दै काठमाडौं बासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न माग गर्दै विरोध र्याली निकालेका हुन्।
विश्वसम्पदा स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न
सोमबार, पुस २, २०८०
बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा हावाहुरीले क्षति पुर्याएको चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार गरिएको हो ।
नेपाल आयल निगममा निमित्त प्रमुखको जिम्मेवारी नागेन्द्र साहलाई
आइतबार, पुस १, २०८०
निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले गत २६ मंसिरमा १५ महिना कार्यकाल बाँकी छँदै अचानक राजीनामा दिएका थिए। उनको राजीनामा पछि रिक्त रहेको पदमा तत्कालका लागि साहलाई निमिक्त प्रमुखको जिम्मेवारी दिइएको हो।
नारायणगढ मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने
आइतबार, पुस १, २०८०
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने सहमति भएको छ ।
सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश
शुक्रबार, मंसिर २९, २०८०
अबदेखि अस्पताल, बैंक, होटेल लगायत २५ क्षेत्रमा हड्ताल गर्न नपाइने
शुक्रबार, मंसिर २९, २०८०
सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो ।
३० लाख धरौटी बुझाए बालकृष्ण खाणले
शुक्रबार, मंसिर २९, २०८०
शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्क मार्फत बैङ्क जिल्ला अदालत काठमाडौंमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।
साताको लोकप्रीय