Kath khabar
पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना आज देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
उड्दा उड्दै जहाजबाट ढोकाको सिसा खस्यो तारा एयरको
उड्दा उड्दै जहाजबाट ढोकाको सिसा खस्यो तारा एयरको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको बताए। जहाजमा २ जना प्यासेन्जर पनि थिए । जहाज सकुसल अवतरण गरिएको छ ।
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलोभन्दा बढी सुन बरामद
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलोभन्दा बढी सुन बरामद भन्सारबाट बाहिरी सकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आज धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प
आज धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो  ।
काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर्यो, आज दिनभर घाम लाग्ने
काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर्यो, आज दिनभर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ ।
समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुर शाखाले राजर्षि जनक क्याम्पस, जनकपुरका ७५ जना र इटहरी शाखाले ज्योती मा.वि, इटहरी-५ का ५० जना विद्यार्थिलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सफलता पुर्वक सम्पन्न गरेको छ ।
किरात धर्मगुरुलाई प्रधानमन्त्रीको ‘दियो कलश’ उपहार
किरात धर्मगुरुलाई प्रधानमन्त्रीको ‘दियो कलश’ उपहार जनयुद्धको समयमा माङसेबुङ र माओवादी बिच खासै राम्रो सम्बन्ध थिएन । तिक्ततापूर्ण सम्बन्ध थियो । तर, माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि भने माओवादी र माङसेबुङ बिच सौहार्द सम्बन्ध बन्दै गएको छ ।
त्रिभुवन विमानस्थलबाट १४ किलो सुन सहित दुईजना पक्राउ
त्रिभुवन विमानस्थलबाट १४ किलो सुन सहित दुईजना पक्राउ कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइ छिपाई ल्याएको ७ थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको जानकारी दिए ।
एनसेल बिक्रीको अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन, आजै उच्च अदालतद्वारा प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश
एनसेल बिक्रीको अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन, आजै उच्च अदालतद्वारा प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश सरकारले एनसेलको शेयर खरिद-बिक्रीका सम्बन्धमा अध्ययन गर्न आजै ५ सदस्यीय उच्चस्तरीय समितिसमेत गठन गरेको छ । तर न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको एकल इजलासले आज बिहीवार खरिद-बिक्री भएका एनसेलका शेयरहरू मङ्सिर २५ गते सोमवारसम्म दर्ता किताबमा दर्ता नगर्नू र नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
Weather Update