इन्डोनेशिया भ्रमणमा स्टिकर भिषा अनिवार्य
बिहीबार, मंसिर १४, २०८०
नेपालमा पहिलोपटक समलिङ्गी जोडीको विवाह दर्ता
बिहीबार, मंसिर १४, २०८०
गुरुङ पारलैङ्गिक महिला हुन् । कानुनले उनलाई पुरुषका रूपमा चिन्दछ । पाण्डे पनि पुरुष नै हुन् । उनीहरूको विवाह सन् २०१७ मा हिन्दू परम्पराअनुसार भएको थियो र सर्वोच्च अदालतको आदेशपछि गत असारमा उनीहरूले काठमाडौँ जिल्ला अदालतमा पहिलो पटक विवाह दर्ता गराउने प्रयास गरेका थिए ।
भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् आपूर्ति रोकिने
बुधबार, मंसिर १३, २०८०
टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको हो ।
सरकारले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने
मंगलबार, मंसिर १२, २०८०
एक महिना भित्रै नक्खु कारागारमा हुने १० दिवसीय शिविर पछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने छ । केन्द्रीय कारागार सहित देशमा ७४ वटा कारागार छन् । ती कारागारमा झन्डै २५ हजार कैदीबन्दी छन् ।
दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ
मंगलबार, मंसिर १२, २०८०
गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।
बेपत्ता विपिन अर्को चरणमा छुट्ने नेपालको आशा
सोमबार, मंसिर ११, २०८०
उनले सहमति अनुसार हमासले पहिलो चरणमा बालबालिका र वृद्धवृद्धालाई रिहा गर्ने बताएको हुँदा अर्को चरणमा विपिन छुट्न सक्ने सम्भावना रहेको बताइन्।
साताको लोकप्रीय