मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान
बिहीबार, मंसिर ७, २०८०
बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवा संघबीच झडप
बिहीबार, मंसिर ७, २०८०
प्रहरीले माइकिङ गरेर उनीहरुलाई आ-आफ्नो कार्यक्रम स्थलमा जान निर्देशन दिएको छ । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रशासनले प्रसाईंलाई बल्खु चोक र युवा संघको लागि तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकेको छ ।
दाङमा एकैघरका दाजुभाइ मृत फेला
मंगलबार, मंसिर ५, २०८०
मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रशाद पोखरेलले बताए ।
कलाकार प्रकाश ढकाल धादिङको कृष्णभिरमा मृत भेटिए
सोमबार, मंसिर ४, २०८०
त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोचमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।
सर्वोच्चले टिकटक प्रतिबन्ध विरूद्धको रिट आज हेर्न नभ्याउने
सोमबार, मंसिर ४, २०८०
एउटा एकल इजलास र अर्को संयुक्त इजलासमा बसेर उनले मुद्दा हेर्नुपर्ने थियो। तर सर्वोच्चको वेवसाइटमा उल्लेखित जानकारी अनुसार संयुक्त इजलासले सुनुवाई थाल्यो। उक्त इजलासमा परेका मुद्दाहरू नसकिएपछि एकल इजलास नै बस्न नभ्याएको देखिन्छ।
बझाङमा फेरि ४.५ म्याग्निच्युडको भूकम्पको धक्का
सोमबार, मंसिर ४, २०८०
बझाङको धमेना केन्द्रविन्दु भएर बिहान ११ बजेर ३७ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई
सोमबार, मंसिर ४, २०८०
जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साताको लोकप्रीय