Kath khabar
युट्युबर मनोज मानव कीर्तिपुरबाट पक्राउ
युट्युबर मनोज मानव कीर्तिपुरबाट पक्राउ नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए। सामाजिक सञ्जाल मार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्।
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
इन्द्रचोकबाट श्रोत नखुलेको २६ लाख ५७ हजार रकम सहित २ जना पक्राउ
इन्द्रचोकबाट श्रोत नखुलेको २६ लाख ५७ हजार रकम सहित २ जना पक्राउ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकम सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।
भूकम्पपीडितको गुनासो, ‘त्रिपाल पनि पाएका छैनौँ’
भूकम्पपीडितको गुनासो, ‘त्रिपाल पनि पाएका छैनौँ’ “राहत वितरण गरेको तीन दिन भइसक्यो केही अत्तोपत्तो छैन । अहिले पनि भूकम्पको त्रास गरेको छ । शुक्रबार एक्कासि भूकम्प आयो केही थाहा भएन”, ओलीले भन्नुभयो, “सुरुमा कसैले बम हानेको होकी जस्तो लाग्यो । पछि घर पुरिएर चेपिएपछि थाहा भयो, भूकम्प आएको रहेछ ।”
रिगलको फैसला पश्चात रेशम चौधरीको मुद्दामा भोलि देखि सुनुवाइ शुरु
रिगलको फैसला पश्चात रेशम चौधरीको मुद्दामा भोलि देखि सुनुवाइ शुरु बिहीबार देखि सुनुवाइ हुने रेशम चौधरीको मुद्दामा पनि रिगलको मुद्दामा भएको फैसलाको प्रभाव पर्न सक्ने कानुनका जानकारहरू बताउँछन् । नेपालको संविधानमा कैद छुट र माफी मुल्तवीको विषयलाई एउटै धारामा राखिएको छ ।
सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि काञ्जी हाउसमा राख्दै काठमाडौं महानगर
सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि काञ्जी हाउसमा राख्दै काठमाडौं महानगर काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरपालिकाले कर्मचारी खटाउनेछ । थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरपालिकाले गर्नेछ ।
बाजुरामा भूकम्पको धक्का
बाजुरामा भूकम्पको धक्का यो यसअघि बाजुरामा गएको भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Weather Update