Kath khabar
भूकम्पमा परेर ज्यान गुमाएकाहरु प्रति कर्णालीमा आज शोक बिदा
भूकम्पमा परेर ज्यान गुमाएकाहरु प्रति कर्णालीमा आज शोक बिदा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरु प्रति दु:ख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बीसीले जानकारी दिनुभयो।
शोकमा डुबेको छ जाजरकोट र रुकुम पश्चिम, राहतको पर्खाइमा भूकम्पपीडित
शोकमा डुबेको छ जाजरकोट र रुकुम पश्चिम, राहतको पर्खाइमा भूकम्पपीडित भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पुर्‍याएको छ । बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको किन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंकरूपमा क्षति भएकै छन् ।
जाजरकोट भूकम्प अपडेटः १५७ जनाको मृत्यु, १९७ घाइते
जाजरकोट भूकम्प अपडेटः १५७ जनाको मृत्यु, १९७ घाइते सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो,  १४१ जना घाइते
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो, १४१ जना घाइते भूकम्प पिडीतहरुको उद्दार, खोज र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन्।
जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो
जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।
Weather Update