Kath khabar
महासचिव गुटेरेस सोलुखुम्बु र पोखरा भ्रमणमा, सगरमाथा क्षेत्रमा देखिएका जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता
महासचिव गुटेरेस सोलुखुम्बु र पोखरा भ्रमणमा, सगरमाथा क्षेत्रमा देखिएका जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ पुगेका गुटेरेसले स्थानीय बासिन्दासँगको अन्तर्क्रियामा विकसित राष्ट्रहरुको नियति विकाशील राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गर्नुभयो । विश्वका ठूला तथा विकसित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भए पनि त्यसको प्रत्यक्ष मारमा भने नेपाल जस्ता साना राष्ट्रहरु परेका उहाँको भनाइ छ ।
एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरु (प्रतिवेदन सहित)
एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरु (प्रतिवेदन सहित) असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा संचालन भएको महाधिवेशन अन्तर्गत हुने निर्वाचनलाई अनुगमन गरी निष्पक्ष निर्वाचनको प्रत्याभूति गर्न अन्तर्राष्ट्रिय समन्वयन परिषदले उपाध्यक्ष दुर्गा आचार्यको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरेको थियो ।
आज राति लाग्ने खण्डग्रास चन्द्रग्रहण देशका सबै भागबाट देख्न सकिने
आज राति लाग्ने खण्डग्रास चन्द्रग्रहण देशका सबै भागबाट देख्न सकिने खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देखिनेछ। बिपी कोइराला मेमोरियल प्लानिटोरियम, अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका अनुसार नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भागबाट तथा अस्ट्रेलिया र उत्तर एवं दक्षिण अमेरिकाका केही भागबाट देखिनेछ ।
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने उहाँले बताउनुभयो ।
धादिङमा आएको भूकम्पले ६ वटा कच्ची घरमा क्षती, दुई घण्टामा चार पटक भूकम्पको धक्का
धादिङमा आएको भूकम्पले ६ वटा कच्ची घरमा क्षती, दुई घण्टामा चार पटक भूकम्पको धक्का भूकम्प गएपश्चात् धादिङमा लगातार तीन पटक पराकम्प गइरहेको छ । त्यसयता तीन पटक पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सामाखुसीका स्थानीय आफैंले भत्काउन थाले खोला छेउका घर र खोला छोपिएको स्ल्याब
सामाखुसीका स्थानीय आफैंले भत्काउन थाले खोला छेउका घर र खोला छोपिएको स्ल्याब खोला खोलिए पछि किनाराका घरहरूमा सडक सम्पर्क विच्छेद हुँदा त्यहाँ रहेका व्यापार व्यवसाय विस्थापित भएका छन्। त्यसपछि केहीले आफैं घर भत्काउन थालेको वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए। ‘केहीले आफैं भत्काउन थाल्नुभएको छ। बाँकी घरहरू पनि भत्काउन घरधनीहरू सकारात्मक हुनुहुन्छ,’ उनले भने।
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (विज्ञापनसहित)
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (विज्ञापनसहित) प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ ।
Weather Update