नागढुङ्गा सिस्नेखोला सुरुङमार्गः जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने
शुक्रबार, कात्तिक ३, २०८०
चाडपर्व लक्षित चेकिङ : लापसे गरी सवारी साधन चलाउने चार जना चालक नियन्त्रणमा
शुक्रबार, कात्तिक ३, २०८०
दशैं अवधिभर काभ्रेपलाञ्चोकमा ट्रिपर चलाउन नपाईने
बिहीबार, कात्तिक २, २०८०
घटस्थापनाकै दिन ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु भएपछि यस्तो निर्णय गरिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकमा असोज महिनामा मात्रै २५ वटा सवारी दुर्घटना भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
यसपाली दशैंमा मौसम सामान्यतया सफा रहने
बिहीबार, कात्तिक २, २०८०
रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
सालकको खपेटा सहित एक जना टोखाबाट पक्राउ
बुधबार, कात्तिक १, २०८०
टोखा नगरपालिका वडा नम्बर ६ स्थित न्यू खुकुरी फुड फ्याफेबाट सालकको खपेटा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
इजरायलबाट थप १८ नेपालीको उद्धार, आज नेपाल आइपुग्दै
बुधबार, कात्तिक १, २०८०
स्पाइस जेटको विमानबाट १८ नेपाली स्थानीय समय अनुसार बिहान ९ बजे तेल अवीभबाट उड्ने परराष्ट्र मन्त्रालयले जनाएको छ
आज अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस
मंगलबार, असोज ३०, २०८०
विश्वका गरिबहरु मध्ये झण्डै ९० प्रतिशत गरिवहरु एसिया र अफ्रिकामा बसोवास गर्छन । नेपालमा कुल जनसंख्याको १७.५ प्रतिशत अर्थात करिव ५० लाख मानिसहरु गरिबीको रेखामुनी रहेका छन् । सामान्य अर्थमा बाँच्नका लागि आवश्यक पर्ने वस्तुहरूको अभाव हुने अवस्थालाई गरिवी भनिन्छ ।
सुदूरपश्चिममा आज बिहान फेरी भूकम्पको धक्का महसुस
सोमबार, असोज २९, २०८०
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुला पारि भारतको बतन भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो।
साताको लोकप्रीय