Kath khabar
ठमेलमा रात्रिकालिन ब्यबसाय सञ्चालन गर्न दिने तयारी
ठमेलमा रात्रिकालिन ब्यबसाय सञ्चालन गर्न दिने तयारी बैठकले क्लब र डिस्को ४ बजेसम्म, डान्सबार, दोहोरी तथा लाउन्ज बारलाई २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । अन्य रेस्टुरेन्टलाई १२ बजे र मदिरा पसललाई १० बजेको समयसीमा तोकिएको छ ।
बझाङमा आधा घन्टामा २ ठूला भूकम्प, दर्जन भन्दा बढी घर भत्किए
बझाङमा आधा घन्टामा २ ठूला भूकम्प, दर्जन भन्दा बढी घर भत्किए सिरेटामा मात्रै ४० वटा घर पूर्ण रूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनुभयो । भूकम्प गएपछि स्थानीय सडक, खुला चौरमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरीले बताउनुभयो ।
६.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु बझाङको चैनपुर
६.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु बझाङको चैनपुर यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
काठमाडौंमा भूकम्पको धक्का 
काठमाडौंमा भूकम्पको धक्का  दिउँसो ३ बजेर ६ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। काठमाडौंसँगै नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर र आसपासका जिल्लामा समेत महसुस गरिएको छ।
नक्कली कागजपत्र बनाई जापान पठाउने १४ म्यानपावर निलम्बनमा
नक्कली कागजपत्र बनाई जापान पठाउने १४ म्यानपावर निलम्बनमा विभागमा केही म्यानपावर कम्पनीहरूले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिएर श्रमिकहरू जापान पठाएको उजुरी परेको थियो ।
हिन्दू र मुस्लिम बीच झडप हुने सम्भावना बढेपछि नेपालगन्जमा अनिश्चितकालिन कर्फ्यु  
हिन्दू र मुस्लिम बीच झडप हुने सम्भावना बढेपछि नेपालगन्जमा अनिश्चितकालिन कर्फ्यु   नेपालगन्ज उपमहानगरपालिकाको ४ किल्लामा सभा, सम्मेलन, प्रदर्शन गर्न निषेध गरिएको छ। उनले पूर्वमा राप्ती नदी, दक्षिणमा जमुनाहा, उत्तरमा राँझा चोक र पश्चिममा इन्द्र गाउँ जाने बाटोसम्म कर्फ्यु जारी गरिएको बताए। 
नायक अनमोल केसीले आफूले लिएको १० लाख रुपैयाँ निर्मातालाई गरे फिर्ता
नायक अनमोल केसीले आफूले लिएको १० लाख रुपैयाँ निर्मातालाई गरे फिर्ता प्रहरीको सोधपुछका क्रममा अनमोलले स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको तथा आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि निर्माताले लिन अस्वीकार गरेको वयान दिएका थिए ।
काठमाडौं उपत्यकामा ‘ट्राफिक सप्ताह’ शुरु 
काठमाडौं उपत्यकामा ‘ट्राफिक सप्ताह’ शुरु  गएको वर्ष मात्र उपत्यकामा करिब १० हजार दुर्घटना भए । त्यसमा २ सय भन्दा बढीको ज्यान गयो । दुर्घटना हुनुको मुख्य कारण मादक पदार्थको सेवन गरेर सवारी चलाउनु, लापरबाही गरेर सवारी चलाउनु, पूर्वाधार जोखिमपूर्ण हुनु हो ।
यौन दुर्व्यवहारको आरोप लागी निलम्बनमा परेका एसएसपी योग बहादुर पालले दिए राजीनामा
यौन दुर्व्यवहारको आरोप लागी निलम्बनमा परेका एसएसपी योग बहादुर पालले दिए राजीनामा महिला प्रहरी हवल्दार माथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समिति समेत गरेको थियो।
कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा ठूलो वर्षाको सम्भावना
कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा ठूलो वर्षाको सम्भावना हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
Weather Update