Kath khabar
मलेखुमा अखाद्य वस्तु मिसावट गरिएको करिव ५० हजार रुपैयाँ बराबरको माछा जफत गरी नष्ट
मलेखुमा अखाद्य वस्तु मिसावट गरिएको करिव ५० हजार रुपैयाँ बराबरको माछा जफत गरी नष्ट बिक्रीका लागि माछा सेकाउने वेलामा नै कोलतार रंगको प्रयोग गरेको पाइयो । उनले भने, ‘यो रंग पकाएर खाँदा रासायनिक प्रतिक्रिया गरेर विषाक्त वस्तु बन्छ, त्यस्ता विषाक्त वस्तु मानव शरीरमा प्रवेश भएपछि क्यान्सर, किड्नी लगायतका अंगमा प्रत्यक्ष असर पार्नेछ ।
आज सर्च इन्जिन गुगलको २५ औं जन्मदिन 
आज सर्च इन्जिन गुगलको २५ औं जन्मदिन  स्टान्डफर्ड युनिभर्सिटीमा पीएचडी अध्ययन गरिरहेका ल्यारी पेज र सर्गेई ब्रिनले आफ्नी अर्की साथी सुसन वजेस्कीको ठाउँ भाडामा लिएर आफ्नो सर्च इन्जिन परियोजना अगाडि बढाएका थिए । शुरुवातमा गुगलको लोगो कस्तो थियो, २५ वर्षपछि अहिले कस्तो छ, त्यही एनिमेसन भिडिओमा हेर्न सकिन्छ । गुगलका अनुसार आज गुगलमा जन्मदिनबारे केही जिज्ञासा राख्यो...
काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता जारी
काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता जारी ईः ले गरिब हैन गरिबी हटाउन माग गर्दै महानगरका मेयर बालेन शाहसँग जवाफ मागिरहेका थिए ।
जावलाखेलमा ललितपुर महानगरद्वारा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिने
जावलाखेलमा ललितपुर महानगरद्वारा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिने समझदारी पत्रमा महानगरप्रमुख श्री चिरीबाबु महर्जन र एरोसान सस्टेनेबल स्यानिटेस प्रा.लि. का अध्यक्ष श्री प्रत्युष चन्द्र अमात्य ज्युले हस्ताक्षर गर्नुभएको छ ।
डाक्टर र स्वास्थ्यकर्मी फेरी माइतीघर मण्डलामा प्रदर्शन गर्दै आन्दोलनमा 
डाक्टर र स्वास्थ्यकर्मी फेरी माइतीघर मण्डलामा प्रदर्शन गर्दै आन्दोलनमा  हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टर माथि कुटपिट भएको थियो । यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारी माथि कुटपिट भएको थियो ।
सभागृह अगाडि उभिएर विरोध जनाइरहेका अभियन्ता 'ई' सँग उपमेयर सुनिता डङ्गोल
सभागृह अगाडि उभिएर विरोध जनाइरहेका अभियन्ता 'ई' सँग उपमेयर सुनिता डङ्गोल 'ई' ले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् : ‘१६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो। हाम्रो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो,’ ‘फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो।’
बाजुरा मार्तडीमा २ सय क्विन्टल चामल ढुवानी
बाजुरा मार्तडीमा २ सय क्विन्टल चामल ढुवानी जिल्लाको खाद्य डिपोमा नियमित आउने अनुदानको चामल ठेक्का प्रक्रिया पूरा नहुँदै चामल सकिए पछि ढुवानी भाडा पछि स्वीकृत हुने गरी तत्काल सो चामल बाजुरामा ढुवानी गरिएको जनाइएको छ ।
सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्दै काठमाडौं महानगर
सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्दै काठमाडौं महानगर अहिले काठमाडौं महानगरमा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छन्। तीमध्ये ५९ माध्यमिक विद्यालय छन् भने अन्य आधारभूत तहका विद्यालय हुन्। त्यस्तै पाँच सय चार निजी विद्यालय सञ्चालनमा रहेको बताइएको छ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको बताइएको छ ।
Weather Update