Kath khabar
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ ।
सिंहदरबारमा शिक्षकसँग सरकारको वार्ता जारी, माइतीघर मण्डलामा प्रदर्शनको तयारी
सिंहदरबारमा शिक्षकसँग सरकारको वार्ता जारी, माइतीघर मण्डलामा प्रदर्शनको तयारी आन्दोलनका कारण आज पनि उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
बाँकेको बाल सुधार गृहमा झडप हुँदा एकको मृत्यु, १० घाइते
बाँकेको बाल सुधार गृहमा झडप हुँदा एकको मृत्यु, १० घाइते बाल सुधार गृहमा तोडफोड र आगजनी समेत भएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालगृहमा प्रहरी तैनाथ छ ।
३२ थान मोबाइल सहित ४ भारतीय नेपालगञ्ज विमानस्थलबाट पक्राउ
३२ थान मोबाइल सहित ४ भारतीय नेपालगञ्ज विमानस्थलबाट पक्राउ उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाडौं जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौंमा बेच्न लैजान लागेको शङ्का गरेको छ ।
महानगर प्रहरी बन्द विद्यालयको वस्तुस्थिति बुझ्न स्कुल-स्कुलमा
महानगर प्रहरी बन्द विद्यालयको वस्तुस्थिति बुझ्न स्कुल-स्कुलमा नगर प्रहरी शिक्षकको हाजिर कापी हेर्न नभई बन्द वा खुला रहेको अवस्था हेर्न पुगेको बताए। पाण्डेका अनुसार बन्द रहेका विद्यालयलाई कारबाही शिक्षा विभागले गर्नेछ।
शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त
शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त शिक्षा विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्‌मा पेस गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। शिक्षकहरूले बिहीबार बिहान सिंहदरबारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरे पनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
आज हल्का वर्षाको सम्भावना
आज हल्का वर्षाको सम्भावना
शिक्षक आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
शिक्षक आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट 'डाइभर्सन' गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने
काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने भदौ ३ गते संशोधन गरिएको शिक्षा नीतिमा सबै विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरिएको थियो।
Weather Update