Kath khabar
चिसो बढ्न थालेपछि बेँसी झर्न थाले भेडीगोठ
चिसो बढ्न थालेपछि बेँसी झर्न थाले भेडीगोठ पहिला गाउँमा सबै वन खुल्ला हुन्थे । वनमा भेडा पाल्न सहज हुन्थ्यो । अहिले सबै वन सामुदायिक हुँदा पछिल्लो समय भेडालाई चरनको निकै समस्या हुँदै गएको उहाँले बताए । 
अब प्रहरी चारित्रिक प्रमाणपत्रमा व्यक्तिको अभियोग वा कसुर उल्लेख नहुने
अब प्रहरी चारित्रिक प्रमाणपत्रमा व्यक्तिको अभियोग वा कसुर उल्लेख नहुने कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ।
सन्दीप लामिछानेको मुद्दा स्थगितको सूचीमा
सन्दीप लामिछानेको मुद्दा स्थगितको सूचीमा यसअघि भदौ २१ मा पछिल्लो पटक सन्दीपको पेशी रहेको थियो। तर त्यस दिन पीडितको बसाइँ सराइको कागजात झिकाउन आदेश दिइएको थियो।
आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन शुरु
आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन शुरु ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले यसअघि ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । तर आजदेखि प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।
सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम पेशी
सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम पेशी  यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेशी रहेको थियो। उक्त दिन न्यायाधीश शकुन्तला कार्कीको इजलासमा वादीपक्षले दिनभर बहस गरेपछि उनले बसाइँ सराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्।
आज दिउँसो पानी पर्न सक्ने सम्भावना
आज दिउँसो पानी पर्न सक्ने सम्भावना आज तीज तथा विश्वकर्मा पुजा भएकाले मन्दिर पुग्ने र नाचगान गर्न भेला हुनेहरुलाई छाता तथा ओत बोक्न पनि मौसमविद्को सुझाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै
आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो । ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो ।
माछा मार्न जाँदा गोहीको आक्रमणबाट मृत्यु
माछा मार्न जाँदा गोहीको आक्रमणबाट मृत्यु तर गोहीले मारेर नछाड्ने र मृत्यु रहस्यमय भन्दै परिवारले छानविन र क्षतिपुर्तीको माग गरेका छन् ।
काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना
काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
चिकित्सक संघ आन्दोलित, देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द 
चिकित्सक संघ आन्दोलित, देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द  सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।
आज तीजको दर खाने दिन
आज तीजको दर खाने दिन भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ ।  दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् ।
बसन्तपुरको जोखिमपूर्ण अवस्थामा रहेको नेपाल संस्कृति विश्वविद्यालयलाई महानगर अन्तर्गत ल्याउने तयारी
बसन्तपुरको जोखिमपूर्ण अवस्थामा रहेको नेपाल संस्कृति विश्वविद्यालयलाई महानगर अन्तर्गत ल्याउने तयारी विश्वविद्यालय रहेको वडा २३ का अध्यक्ष मचाराजा महर्जनले जीर्ण अवस्थामा रहेको यस विश्वविद्यालयलाई महानगरको मताहातमा ल्याई व्यवस्थान तथा रेखदेख गर्नको लागि पहल भएको जानकारी दिए । उनले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सो पहल शुरु भएकोले छलफल जारी रहेको बताए ।
Weather Update