Kath khabar
आन्दोलित कर्मचारीद्वारा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सबै सेवा ठप्प
आन्दोलित कर्मचारीद्वारा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सबै सेवा ठप्प ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए ।
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
क्रिकेटर आसिफ शेखलाई लाग्यो यौन दुर्व्यवहारको आरोप
क्रिकेटर आसिफ शेखलाई लाग्यो यौन दुर्व्यवहारको आरोप आसिफविरुद्ध दुईजना किशोरीहरुले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै आरोप लगाएका हुन् ।
लच्छिविकालीन सभ्यता झल्काउने हाँडीगाउँ क्षेत्रमा अब ५० फिट भन्दा अग्ला घर बनाउन नपाइने 
लच्छिविकालीन सभ्यता झल्काउने हाँडीगाउँ क्षेत्रमा अब ५० फिट भन्दा अग्ला घर बनाउन नपाइने  यहाँ भएको सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छविकालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । आधुनिक विकासले हाँडीगाउँमा हराएको प्राचीनताको आभासलाई पुनरुत्थान गराउन महानगरले गुरुयोजना अघि सारेको हो ।
ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनालाई नै रिहाइ गर्न आदेश, कोसँग कति धरौटी माग ?
ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनालाई नै रिहाइ गर्न आदेश, कोसँग कति धरौटी माग ? न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ भने केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
आजदेखि नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास शुरु
आजदेखि नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास शुरु संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयमा केन्द्रित हुनेछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गएको बिहीवार काठमाडौं आएको हो ।
आत्महत्या रोकथाम दिवस : आत्महत्याका घटना बढ्दो क्रममा रहेपनि रोकथाम गर्न सचेतना कम
आत्महत्या रोकथाम दिवस : आत्महत्याका घटना बढ्दो क्रममा रहेपनि रोकथाम गर्न सचेतना कम पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो ।
ताप्लेजुङमा प्रहरीले गर्‍यो हवाई फायर
ताप्लेजुङमा प्रहरीले गर्‍यो हवाई फायर प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सदरमुकाम भित्र रहेका प्रहरी बिटहरूमा समेत क्षति पुर्‍याएका छन् । तरुण दलको टोली जिल्ला प्रशासन कार्यालय घेराउमा छन् ।
नेपालमा कृषियोग्य जमिन घट्दै, घडेरी व्यवसाय फस्टाउँदै
नेपालमा कृषियोग्य जमिन घट्दै, घडेरी व्यवसाय फस्टाउँदै गणनाले देशैभरि कृषि चलनको जग्गाको आकार घटिरहेको देखाएको छ। अहिले १ कृषक परिवारको भागमा ०.५५ हेक्टर मात्रै जग्गा रहेको देखिएको छ। यो १ दशक अघि ०.६८ हेक्टर थियो। ६ दशक अघि १ कृषक परिवारको भागमा खेतीयोग्य जग्गा सरदर १.११ हेक्टर थियो।
Weather Update