६० किलो सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ
शुक्रबार, भदौ २२, २०८०
आज यि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना
शुक्रबार, भदौ २२, २०८०
गएराति पनि काठमाडौंसहित पहाडी जिल्लामा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको थियो ।
काठमाडौँ महानगरले भोलि शुक्रवार शोक बिदा दिने
बिहीबार, भदौ २१, २०८०
वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगर अन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा
बिहीबार, भदौ २१, २०८०
अदालतले सन्दीपलाई नेपालको राष्ट्रिय खेल खेल्न विदेश जान अनुमति दिएको थियो । सन्दीपले हालै पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा सहभागिता जनाएका थिए ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
बिहीबार, भदौ २१, २०८०
सन्दीपले हालै पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा सहभागिता जनाएका थिए ।
सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा सीमा क्षेत्रबाट एक पक्राउ, काठमाडौँ ल्याइँदै
मंगलबार, भदौ १९, २०८०
यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन । उनका बारेमा सूचना सङ्कलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताउनुभयो ।
३ दिन अघि बर्दिया कारागारबाट भागेका 'भाइ नाइके' खोज्न साढे २ सय बढी सुरक्षाकर्मी परिचालन
मंगलबार, भदौ १९, २०८०
१ सय ५० जना नेपाल प्रहरी, १ सय बढी सशस्त्र प्रहरी र ‘वन रक्षक लगायत सिमाना पारीका इण्डियन प्रहरीसँग पनि समन्वय भई खोजी भइरहेको छ।’ एसपी भण्डारीका अनुसार अत्यधिक गर्मीका कारण २ दिन ट्र्याक गर्न लगाउँदा 'हिट स्टक' भएर ‘रोज’ नामक एउटा कुकुर मरेको जानकारी दिए।
सरकारले जग्गा उपलब्ध गराएमा काठमाडौं महानगरले रंगशाला बनाउन पहल गर्नेछ - मेयर बालेन
मंगलबार, भदौ १९, २०८०
खेल भइरहेको उक्त रंगशाला त्रिविको क्रिकेट स्टेडियम जस्तै अलि बढि सुविधा भएको र नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०९९० करोडमा नै बन्न सक्ने उनले उल्लेख गरेका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले एशिया कपमा शतक प्रहार गर्नेलाई रु एक लाख दिने
सोमबार, भदौ १८, २०८०
साताको लोकप्रीय