Kath khabar
स्कुलबाट घर फर्कदै गरेका दाजु बैनीलाई खोलाले बगायो
स्कुलबाट घर फर्कदै गरेका दाजु बैनीलाई खोलाले बगायो बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए । मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए।
२३ वर्षपछि पोखरामा हुन गइरहेको बाघजात्रा आजदेखि ३ दिन मनाइंदै
२३ वर्षपछि पोखरामा हुन गइरहेको बाघजात्रा आजदेखि ३ दिन मनाइंदै बाघ मार्ने जात्रा जंगलमा आफ्नो जीवन सहज रुपले बिताइरहेको बाघको हत्या गर्ने होइन । यसर्थ बाघ संरक्षणमा लागिरहेको अहिलेको विश्वमा बाघजात्राले गलत सन्देश दिन खोजेको होइन । यसले हिंसक भइ नरभक्षि भएको बाघलाई मार्ने काम भएको देखाइन्छ ।
दार्चुलामा डेङ्गी सङ्क्रमणबाट किशोरीको मृत्यु
दार्चुलामा डेङ्गी सङ्क्रमणबाट किशोरीको मृत्यु जिल्ला अस्पताल दार्चुलामा डेङ्गी पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उपचारका क्रममा गए राति उनको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । 
'हेलो सरकार' को सेवा २४ सै घण्टा सञ्चालनमा
'हेलो सरकार' को सेवा २४ सै घण्टा सञ्चालनमा यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तार गरिएको कार्यक्रममा आजदेखि एनसेल सिमबाट पनि गुनासो राख्न सकिनेछ । 'हेलो सरकार' २४ सै घण्टा सञ्चालनका लागि ३ 'शिफ्ट' को कार्यतालिका निर्माण गरी त्यही अनुरूप कर्मचारी व्यवस्थापन समेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिव सहित २५ जना...
कारागारबाटै कैदी फरार
कारागारबाटै कैदी फरार फरार कैदी २०७१ सालमा ठाकुरबाबा नगरपालिका ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा दोषि ठहर भइ कैद भुक्तान गरिरहेका थिए। अदालतमा बयान दिन जाँदा फरार भएका उनी गत बर्ष पक्राउ परी कैद भुक्तान गरीरहेका थिए।
नेपाल आइपुगे जग्गी बासुदेव 'सदगुरू’
नेपाल आइपुगे जग्गी बासुदेव 'सदगुरू’ सद्गुरुको स्वागतमा उपप्रधानमन्त्री सँगै एक हुल विमानस्थलको आगमन कक्षमा पुगे थिए । लगातर जस्तो नेपाल आइरहेका सदगुरूले हालै काठमाडौँको बसुन्धारामा लिङ्ग भैरवीको मन्दिर स्थापना गरेर नेपालमा गहकिलो उपस्थिति स्थापित गरेका छन् ।
८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका
८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो।
सुन प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
सुन प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल पक्राउ महराका बाबुछोराले व्यापारीले भेप भित्र लुकाएर ल्याएको ९ किलो सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक पटक दबाब दिएको आरोप छ ।
६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
Weather Update