नेपाल इन्जिनियरिङ कलेजको प्रिन्सिपलमा इन्जिनियर भण्डारी नियुक्त
बुधबार, भदौ १३, २०८०
एमालेका शीर्ष नेता सवार बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फिर्ता
बुधबार, भदौ १३, २०८०
बुद्ध एयरले ट्विट गर्दै भनेको छ, ‘काठमाडौंबाट जनकपुर 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ ।
अरिङ्गालले चिलेर घाइते स्याङ्जाका एलिसको उपचारका क्रममा मृत्यु
बुधबार, भदौ १३, २०८०
मंगलबार साँझ ७ बजेतिर घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका एलिसलाई करिब ६०/७० वटा अरिङ्गालले टोक्दा गम्भीर घाइते भएका थिए ।
६० किलो सुन प्रकरणः सूचना संकलनका लागि सिआइबीका एसएसपी हङकङ जाने
बुधबार, भदौ १३, २०८०
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ।
गाउँ नै भूमाफियाको कब्जामा
मंगलबार, भदौ १२, २०८०
गाउँलेले घर बनाएको र खेती गर्दै आएको झन्डै ४५ बिघा जग्गा बाहिरका व्यक्तिहरूको नाममा लालपुर्जा रहेको स्थानीय नेता मुकुन्द दाहाल बताउँछन्। यो थाहा पाएपछि पीडितहरू सरकार गुहार्न काठमाडौं आएका छन्।
असोज १ गतेदेखि बञ्चरेडाँडाका स्थानीय बासिन्दाद्वारा आन्दोलनको घोषणा
मंगलबार, भदौ १२, २०८०
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना नअपनाएमा आउँदो असोज १ गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहरमैला लैजान बन्द गर्ने जनाएको छ ।
१,२२३ किलो पटाका सहित काठमाडौंको ताहाचलबाट ३ जना पक्राउ
सोमबार, भदौ ११, २०८०
रौतहटको राजदेवी घर भइ अहिले काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय दीपक मण्डल, भारत बिहार घर भइ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट घर भइ काठमाडौंको जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको हो ।
जनैपूर्णिमाको अवसरमा तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको समूह गोसाइँकुण्डमा
सोमबार, भदौ ११, २०८०
सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने उहाँको भनाइ छ ।
साताको लोकप्रीय