नेपाली कांग्रेसले भाद्र २४ देखि बिपी साहित्य महोत्सव २०८० आयोजना गर्ने
सोमबार, भदौ ११, २०८०
कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भाद्र २४, २५ र २६ गते कांग्रेस केन्द्रिय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठद्वारा सर्वोच्चमा स्वचालित पेशी तारेख व्यवस्थापनको उद्घाटन
सोमबार, भदौ ११, २०८०
अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, त्यस्तै अनुसार सिस्टमबाट नै पेशी तारेख उपलब्ध हुनेछ ।
महानगरपालिकाले चखुन्चा खोलामा ६ वटा बेलिब्रिज राखिने
सोमबार, भदौ ११, २०८०
हाल आरम्भचोकसम्म उत्खनन् भएको चखुन्चा खोलालाई फैकाचोकसम्म नै खोल्ने कुरामा महानगरले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ । आरम्भचोकमै रोक्न लागि बुढानीलकण्ठ नगरपालिका लगायत कतिपय व्यक्ति तथा संस्थाले दिएको दबाव प्रति स्पष्टिकरण दिँदै महानगरले फैकाचोकसम्म नै चखुन्चा खोलिने प्रष्ट पारेको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित
आइतबार, भदौ १०, २०८०
पेशी स्थगित भएपछि लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार पाकिस्तान जाने भएका छन् ।
ललिता निवास प्रकरण : प्रतिवादी बनेपछि दाङका सिडिओ सुशील वैद्य जिम्मेवारी मुक्त
आइतबार, भदौ १०, २०८०
बयान नलिई उनलाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उनी विरुद्ध समेत मुद्दा दायर गरेको छ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा
आइतबार, भदौ १०, २०८०
आजको सुनुवाइपछि उनले सफाइ पाएको खण्डमा वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज
आइतबार, भदौ १०, २०८०
उता बलात्कार मुद्धाकी पीडित गौशाला २६ ले आत्महत्याको प्रयास गरेको भन्दै अस्पताल भर्ना भएकी छन् । पेशीको एकदिन अघि उनले आफ्नै प्रेस्काइब गरिएको औषधीको ओभरडोज सेवन गरेर आत्महत्याको प्रयास गरेको बताइएको छ ।
साताको लोकप्रीय