Kath khabar
१०० किलो तस्करीको सुन गालेर जर्ती छुट्याउँदा ६० किलो ७१६ ग्राम मात्रै
१०० किलो तस्करीको सुन गालेर जर्ती छुट्याउँदा ६० किलो ७१६ ग्राम मात्रै ब्रेक शु र कार्टुन सहित १५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो ७७९ ग्राम भएको थियो । आज मङ्गलवार पगालेर सुनबाट जर्ती हटाउँदा ६० किलो ७१६ ग्राम कायम भएको टक्सार विभागले जनाएको छ ।
तस्करीको सुन गालेर सकियो, अब तौल सार्वजनिक गर्ने तयारी
तस्करीको सुन गालेर सकियो, अब तौल सार्वजनिक गर्ने तयारी आज बिहान १०ः३० बजेबाट सुन गाल्ने काम सुरु गरिएको थियो। हिजो छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।
‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिदै
‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिदै राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत उनिहरुलाई पक्राउ गरेको हो ।
विमानस्थलबाट बरामद भएको सुन 'ब्रेक शु' बाट छुट्याउन थालियो
विमानस्थलबाट बरामद भएको सुन 'ब्रेक शु' बाट छुट्याउन थालियो राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो ।
मनसुनी वर्षा अझै केही दिन जारी रहने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
मनसुनी वर्षा अझै केही दिन जारी रहने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध “आज र भोलि बदली र वर्षा हुनेछ, तथापि गत शनिबार र आइतबारको तुलनामा भने वर्षा कम हुने अनुमान गरिएको छ, सोमबार र मङ्गलबारको तुलनामा आगामी बुधबार वर्षा बढी हुनेछ”
मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकी र पुल सहित १० घर बगायो
मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकी र पुल सहित १० घर बगायो “कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन”, बाढीले कागबेनीको धर्मशाला पुरिएको छ ।
Weather Update