कस्तो रहनेछ आजको मौसम ?
बिहीबार, साउन २५, २०८०
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी
बुधबार, साउन २४, २०८०
दिपायल-मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिनुभयो ।
२४ जना नक्कली मगन्तेलाई बिर्तामोडबाट भारत फिर्ता पठाइयो
बुधबार, साउन २४, २०८०
पक्राउ परेकाहरु बसपार्कमा सुनिता शर्माले सञ्चालन गर्दै आएको मौसम ताप्लेजुङ होटलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ । उनीहरुले दैनिक १ हजार ८ सयका दरले भाडा तिर्दै आएका थिए ।
काठमाडौं महानगरपालिकाका प्रथम मेयर पिएल सिंहलाई भेट्न पुगे मेयर बालेन शाह
बुधबार, साउन २४, २०८०
२०६२/०६३ को आन्दोलन पछि ब्यूँताइएको संसद्मा उनी सहित केवल २ जना सदस्यले नैतिक मूल्यका कारण शपथ लिन अस्वीकार गरेका थिए। त्यसमा एकजना कृष्णप्रसाद भट्टराई र अर्का सिंह थिए। दुबैले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता बाहिरबाट लादिएको एजेन्डा भन्दै कांग्रेससँगको सम्बन्ध तोडेका थिए।
कहाँ हरायो त ? नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड
बुधबार, साउन २४, २०८०
निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएको जनाएको छ ।
आज राष्ट्रिय भू-संरक्षण दिवस
बुधबार, साउन २४, २०८०
वातावरण तथा जलवायु परिवर्तनको विश्वव्यापी समस्यालाई सम्बोधन गर्न सन् १९९२ मा रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनमा हस्ताक्षरको लागि खुला भएको संयुक्त राष्ट्रसङ्घीय महासन्धिहरूमा नेपाल पक्ष राष्ट्रको रूपमा रहेको छ ।
आजको मौसम : आज हिजो अस्तिको भन्दा कम पानी पर्ने अनुमान
बुधबार, साउन २४, २०८०
पहाडी क्षेत्रमा पानी परिरहे पनि तराई मधेशमा पर्न सकेको थिएन । तर, अस्ति राति देखि हिजोसम्म मधेश प्रदेश सहित देशभर पानी परेको छ । हिजो र अस्तिको पानीले गलेका जमिनमा पहिरोको जोखिम रहेको र नदी तथा खेलामा पनि जलसतह बढेकाले मध्यम वर्षा हुँदा पनि बाढी आउन सक्ने हुँदा सचेत रहन...
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, साउन २४, २०८०
दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ ।
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
मंगलबार, साउन २३, २०८०
आज बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
कालिखोलामा पहिरो खस्दा नारायणग-मुग्लिन सडक अवरुद्ध
मंगलबार, साउन २३, २०८०
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ ।
काठमाडौंमा भारी वर्षा, नदी क्षेत्रका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह
मंगलबार, साउन २३, २०८०
भारी वर्षाको कारण वाग्मती, विष्णुमती, मनहरा, कर्मनाशालगायतका नदीहरूको जलस्तर माथि आइपुगेको छ ।
साताको लोकप्रीय