बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा
शुक्रबार, असोज ११, २०८१
सबै प्रदेशमा भारी तथा यि तीन प्रदेशका केहि स्थानमा धेरै भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध
शुक्रबार, असोज ११, २०८१
। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
बिहीबार, असोज १०, २०८१
प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन तथा तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ । पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न, माछा मार्न नदी किनारमा नजान सबैमा अनुरोध गरेको छ ।
साताको लोकप्रीय