कोप-२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
बिहीबार, कात्तिक २९, २०८१
रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
बिहीबार, कात्तिक २९, २०८१
अदालतलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्ने र न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित कारबाहीका लागि सर्वोच्च अदालतमा निवेदन परेको थियो ।
पशुपति गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक लाग्दैन - काठमाडौं जिल्ला अदालत (पूर्णपाठ)
बिहीबार, कात्तिक २९, २०८१
मारवाडी सेवा समितिले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) सँग भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाएर होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर व्यापार गरी पशुपतिको सम्पत्तिमा रजाइँ गर्दै आएको थियो ।
निर्मला पन्त हत्या घटनाको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने व्यक्तिलाई प्रहरीले गर्यो पक्राउ
बुधबार, कात्तिक २८, २०८१
उहाँले भन्नुभयो, "निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन ।"
साताको लोकप्रीय