Kath khabar
महिनावारीमा हिंसा घटेको छ, हटेको छैन
महिनावारीमा हिंसा घटेको छ, हटेको छैन “आखिर मेरो के अपराध थियो ?”, बिर्सनलायक ती दिनहरू सम्झिँदै उहाँ प्रश्न गरिरहनुहुन्छ । यो प्रश्नको जवाफ उहाँले कहिल्यै पाउन सक्नुभएन । “यस्तै हो, सबैले भोगेका छन्”, “विचरा, साह्रो दुःख पाइछौँ”, भन्ने सहानुभूतिबाहेक । उहाँलाई समाजको कुरीति र अन्धविश्वासले ठहर्याएको एउटै अपराध थियो- महिनावारी ।
बढीपहिरोले देशका विभिन्न भागमा क्षति, कुन कुन राजमार्ग छन् अवरुद्ध !
बढीपहिरोले देशका विभिन्न भागमा क्षति, कुन कुन राजमार्ग छन् अवरुद्ध ! पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध प्रहरीले यसरी सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
यि पाँच प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना
यि पाँच प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना हिजो रातिदेखि असार २९ गते शनिबार बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताउनुभयो ।
सप्तकोशीमा बाढी, ७० घर डुबान
सप्तकोशीमा बाढी, ७० घर डुबान
अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा
अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा यस वर्ष गत जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिमको कञ्चनपुरमा असार २३ र २४ गते भारी वर्षा भएको थियो ।
Weather Update