Kath khabar
निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख
निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख नआउनेलाई तिरो तिराउन गुठीले कुनै पहल गरेको छैन । गुठी संस्थानले तोकेको दरअनुसार नै निजी गुठीले कुत लिने गरेको सचिव राणाले बताउनुभयो । धेरै मोही कुत तिर्न नआउँदा मन्दिरको व्यवस्थापनमा समस्या हुने गरेको छ । मन्दिरको नाममा रहेको जग्गा उपभोग गर्ने सबैले तिरो तिरे अहिले भन्दा राम्रोसँग मन्दिर सञ्चालन गर्न...
जीवनका कथैकथा जोडिएका ‘यादहरु’
जीवनका कथैकथा जोडिएका ‘यादहरु’ यहाँ सय वर्षभन्दा पुराना नेपाली सिक्कादेखि २०५४ सालसम्मको विभिन्न सिक्काहरू (बुलेट सिक्का) चाँदी, तामाको र बढी मात्रामा अल्मुनियम)का करिब ८० किलो सिक्का राखिएको छ । प्रदर्शनीमा कला देख्ने बित्तिकै एउटै प्रश्न आउँछ, “आम्मै, यति धेरै सिक्काहरू कहाँबाट आयो ?, कसरी र कहिलेदेखि जम्मा गरेको ? यो डुङ्गा कहाँदेखि ल्याउनु भयो...
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
विपीन जोशीको रिहाइको पहल जारी छ : इजरायली राजदूत गोडर
विपीन जोशीको रिहाइको पहल जारी छ : इजरायली राजदूत गोडर “विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे”, उहाँले भन्नुभयो, “यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।”
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगरपालिका
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगरपालिका श्रम बैङ्कमा आएकामध्येबाट अहिले छ सय छनोट गरी काममा खटाइएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ । आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशक्ति रहेको कामपाले जनाएको छ ।
तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध
तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ ।
Weather Update