यि प्रदेशमा आज भारी वर्षा, बागमती र कोशी प्रदेशमा बिहानैदेखि हल्का वर्षा
मंगलबार, वैशाख २५, २०८१
सिधाकुरा प्रकरण : बयान पेश गर्दा नाम उल्लेख भएकालाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
सोमबार, वैशाख २४, २०८१
खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै
सोमबार, वैशाख २४, २०८१
कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरु मञ्च पुग्नुभएको थियो ।
संरक्षण थालिएको ताल नै सुकेपछि...
सोमबार, वैशाख २४, २०८१
ताल सुन्दर र पर्यटकीय सम्भावना बोकेको हुँदा गाउँपालिकाले रु ३० लाख लगानी गरे संरक्षण गरेको उहाँ बताउनुहुन्छ । पहिले हिउँद बर्खा पानी रहने ताल अहिले सुक्खा बनेको अध्यक्ष पुनको भनाइ छ ।
क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो
सोमबार, वैशाख २४, २०८१
उहाँले भन्नुभयो, “सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आगामी जेठ १ गतेका लागि पेशीमा गएको छ, आइतबारविपक्षी झिकाउन आदेश भएकै इजलासमा परेकाले हेर्न मिलेन ।” यसअघि गत आइतबार अदालतले पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।
शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने
आइतबार, वैशाख २३, २०८१
आज गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवरुद्ध भएको थियो ।
साताको लोकप्रीय