तरकारी खरिद गर्दै उपभोक्ता
शुक्रबार, वैशाख १४, २०८१
पूर्वमन्त्री आलमसहित चारजनालाई जन्मकैदको सजाय
बिहीबार, वैशाख १३, २०८१
आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।
गोरखा भूकम्पको नौ वर्ष : पीडित अझै अस्थायी टहरामा
बिहीबार, वैशाख १३, २०८१
भूकम्पको केन्द्रविन्दु बारपाकमा निमार्ण गर्न लागिएको भूकम्प स्मृति उद्यानको कामसमेत अझै सम्पन्न हुन सकेको छैन । गोरखा भूकम्पमा परेर देशभरका आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाए भने २२ हजार तीन सय नौ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । भूकम्पमा परेर ज्यान गुमाएकाको सम्झनामा केन्द्रविन्दु बारपार्कमा भूकम्प स्मृति...
गोरखा भूकम्पको नौ वर्ष - पुनः निर्माणको पर्खाइमा पूर्वाधार
बुधबार, वैशाख १२, २०८१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अधिकृत यदुबिक्रम थापाका अनुसार भूकम्पका कारण भत्किएकामध्ये हाल ३८ वटा विद्यालयको पुनःनिर्माण बाँकी छ । “भूकम्पमा क्षतिग्रस्तमध्ये सात हजार पाँच सय ४३ विद्यालयको पुनःनिर्माण भइसकेको छ भने अब ३८ वटाको काम बाँकी छ,” उहाँले भन्नुभयो, “ती विद्यालयको पुनःनिर्माणको काम अन्तिम चरणमा...
साताको लोकप्रीय