Kath khabar
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर “खडेरी परेको धेरै लामो समय भयो, अहिलेसम्म पानी पर्न सकेको छैन, आगलागी धेरै ठाउँमा भएको छ, एउटा वनबाट सुरु भएको आगो अहिलेसम्म एक दर्जन बढी वन सखाप परेको छ, गाउँले नै उठेर अहिलेसम्म घर गोठ जोगाएका छौँ, तर वनलाई जोगाउन सकेका छैनौँ”
वीरगञ्जको अलौमा  बिजुली चुहिएर सल्किएको आगोले सात घर जले, ५४ लाखको क्षति
वीरगञ्जको अलौमा बिजुली चुहिएर सल्किएको आगोले सात घर जले, ५४ लाखको क्षति पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी रु चार लाख १६ हजार बराबरको क्षति भएको छ । अभय सहनी रु सात लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षति
आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षति आगलागीबाट बुद्धिमानको घरमा रहेको लत्ताकपडा अन्नपात, काठपात लगायतका सामग्रीसमेत जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट फुर्साङको पनि घरसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । उनको पनि रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक...
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै “हिम पहिरोबाट तालको पानी बाहिर निस्किएर बुढीगण्डकी नदीमा मिसिएको अवस्था थियो”, प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्नुभयो, “अहिले अवस्था सामान्य रहेको छ, ताल सामान्य अवस्थामा फर्किँदै गइरहेको अवस्था छ ।”
जोखिममा हिमताल, सावधानीको खाँचो
जोखिममा हिमताल, सावधानीको खाँचो “तालको पानी बग्न थालेपछि तल्लो क्षेत्रमा पानीको बहाव केही बढेको हो, क्षति हुने गरी कुनै त्यस्तो घटना भएन, साँझसम्म अवस्था सामान्य भइसकेको थियो”, उहाँले भन्नुभयो, “हिमताल नै फुटेको भए ठूलो विपत निम्तने खतरा हुन्थ्यो ।” सुक्खायाममा हिमपहिरो खस्नु सोचनीय विषय भने भएको अध्यक्ष लामाले बताउनुभयो । हिमतालले निम्त्याउने सम्भावित जोखिमबारे...
Weather Update