सगरमाथाको नाम अङ्ग्रेजीमा पनि सगरमाथा नै राख्न सुझाव
सोमबार, वैशाख ३, २०८१
वान एक्स बेटमार्फत सन्ताउन्न करोड बढी कारोबार, तीन पक्राउ
सोमबार, वैशाख ३, २०८१
“पक्राउ परेकाले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएस खाता खोलेर ९८ वटा बैंकका खाता खोलेको अनुसन्धानमा भेटिएको छ”, प्रवक्ता रेग्मीले भन्नुभयो । पक्राउ परेकाले ती खाताबाट रु ५७ करोड ४१ लाख ५७ हजार एक सय ४७ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ ।
चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा ‘सिने समस्या र समाधान’ कार्यक्रम हुने
आइतबार, वैशाख २, २०८१
यि पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी
आइतबार, वैशाख २, २०८१
आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ ।
आजबाट नयाँ वर्ष २०८१ शुरु, शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
शनिबार, वैशाख १, २०८१
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको सङ्कल्प गर्दछन् ।
साताको लोकप्रीय