मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई ल्याइएको करिब २१ किलो अवैध चाँदी सहित दुईजना पक्राउ
शुक्रबार, कात्तिक ९, २०८१
रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि छानबिन हुने
शुक्रबार, कात्तिक ९, २०८१
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने र जोशीसहित १२ जनाविरुद्ध बुटवलमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
रित्तो थाल बोकेर सहकारीपीडित सडकमा
शुक्रबार, कात्तिक ९, २०८१
यही कात्तिक २ गते पक्राउ पर्नुभएका सभापति लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी...
बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै
बिहीबार, कात्तिक ८, २०८१
सप्तकोसी डुबान, कटान तथा बाढीपीडित सङ्घर्ष समितिका उपाध्याक्ष लालबहादुर लिम्बुले कोसी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै सतह उच्च हुँदै गएपछि नदीले धार परिवर्तन गर्दै गएको बताउनुभयो । नदीलाई आफ्नै अवस्थामा फर्काउन सतहबाट बालुवाजन्य सामग्री व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
साताको लोकप्रीय