सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता
बुधबार, चैत २८, २०८०
डढेलोले काठमाडौँमा वायु प्रदूषण, एक्यूआई दुई सय पुग्यो
मंगलबार, चैत २७, २०८०
दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५०सम्मलाई अति खतरा मानिन्छ ।
नातिपुस्तासँगै रिपोटिङमा दौडिनुहुन्छ असीवर्षे पत्रकार छेत्री
मंगलबार, चैत २७, २०८०
उहाँले पञ्चायती व्यवस्थाको निरङ्कुश शासनकालदेखि प्रजातन्त्र र गणतन्त्रकालीन शासन व्यवस्थाको पत्रकारिताको अनुभव हासिल गर्नुभयो । “निर्दलीय पञ्चायती व्यवस्थामा राज्य नियन्त्रित पत्रकारिता थियो,” उहाँले उसबेलाको पत्रकारिता अनुभव सुनाउँदै भन्नुभयो, “राजपरिवार र सत्ताधारी पञ्चहरुका बारेमा नकारात्मक समाचार लेख्यो भने सिधै मुद्दा लगाएर जेलमा कोचिदिन्थे । तैपनि कतिपय पत्रकारहरुले निडर भएर सत्ताको विरोध...
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु
मंगलबार, चैत २७, २०८०
‘जिन’मा परिवर्तन आएर स्नायु प्रणालीको सहज रूपमा विकास नहुनु, गर्भावस्थामा जथाभावी औषधि खानु, प्रसवको बेलामा शिशुलाई आघात पर्नु, जन्मिँदा दिमागमा अक्सिजनको मात्रा कम हुँदा मानसिक अवस्थामा समस्या आउने गरेको चिकित्सकको भनाइ छ ।
कैलालीमा दिदीबहिनी एउटै कोठामा मृत फेला
मंगलबार, चैत २७, २०८०
चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी एसपी बिष्टले बताए ।
यि प्रदेशहरुमा चट्याङ्ग सहित हल्का वर्षा तथा हावाहुरीको सम्भावना
मंगलबार, चैत २७, २०८०
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।
साताको लोकप्रीय