Kath khabar
मन्दिर परिसर सरसफाई
मन्दिर परिसर सरसफाई
देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक
देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उहाँको भनाइ छ । उहाँले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताउनुभयो ।
वन डढेलोले अस्वस्थ वायु, काठमाडौं र पोखरालगायतका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन
वन डढेलोले अस्वस्थ वायु, काठमाडौं र पोखरालगायतका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन मौसमविद् वरुण पौडेलले अझै एक सातासम्म वर्षाको सम्भावना नभएकाले डढेलो नियन्त्रणमा कठिनाइ हुनसक्ने बताउनुभयो । “तत्काल ठूलो वर्षा नहुने भएकाले सुक्खा बढ्ने र तातोहावा चल्ने सम्भावना छ । यसले डढेलो बढाउनसक्छ”, उहाँले भन्नुभयो । डढेलोविद् सुन्दर शर्माका अनुसार मुलुकभर लागेको डढेलोको असर काठमाडौँ लगायतका सहरमा वायू प्रदूषण देखिएको हो ।...
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् ।
डा ओम मूर्तिद्वारा लिखित पुस्तक बिक्रीबाट प्राप्त रकम देशैभर छात्रवृत्तिलाई प्रदान
डा ओम मूर्तिद्वारा लिखित पुस्तक बिक्रीबाट प्राप्त रकम देशैभर छात्रवृत्तिलाई प्रदान ‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने भएको छ ।
मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण
मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण “बारिस भरहलबेर आब गुइँठी आ पतोइ खोज नई जाय परत” (अब पानी परिरहेका बेला गुइँठा र पतिङ्गर खोज्न निस्कनु पर्दैन होला) सजिरा खातुनले भन्नुभयो । मटिहानी नगरपालिकाका नौवटै वडाबस्तीका अतिविपन्न दुई हजार परिवारले ग्यासचुल्हो पाएका छन् ।
Weather Update