चट्याङ लागेर एकै घरका तीन घाइते, कच्ची घर पनि जलेर नष्ट
मंगलबार, चैत १३, २०८०
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
मंगलबार, चैत १३, २०८०
“नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।”
दुर्गा प्रसाईंको मेडिकल कलेज बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
सोमबार, चैत १२, २०८०
र्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ ।
ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा योजनाबारे छलफल
सोमबार, चैत १२, २०८०
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले छलफल सुरु गर्नुभएको हो ।
काम पाउन छोडेपछि जीविकोपार्जनमा समस्या
सोमबार, चैत १२, २०८०
महालक्ष्मी चोकमा कामको खोजीमा बसेका उनीहरु मोटरसाइकल रोकेका व्यक्तिलाई “कामदार चाहिएको हो सर ?” भनेर सोध्छन् । काम पाउने वित्तिकै काम गर्न को जाने भन्ने विषयमा हानथाप हुन्छ । दिनभरी कामको पर्खाइमा रहेका उनीहरु बिहान ७ बजेदेखि राति १२ बजेसम्म बस्छन् । काम नपाएपछि निराश भएर कोठा फर्किन्छन् ।
साताको लोकप्रीय