सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि महानगरद्वारा प्रस्ताव आह्वान
शुक्रबार, चैत ९, २०८०
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा
शुक्रबार, चैत ९, २०८०
यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिएका थिए । महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।
सन्दर्भ विश्व पानी दिवस : मेलम्ची आएर सुख पाइन्छ कि भनेको सास्ती उस्तै छ
शुक्रबार, चैत ९, २०८०
लम्ची आयोजनाले केही खुसी त ल्याएको छ तर उपत्यकाका सबै बासिन्दाले प्रयोग गर्न पाएका छैनन्, मेलम्ची खानेपानी । आयोजना अनिश्चित हुँदा वर्षासँगै बन्द हुने र हिउँदसँगै खाल्ने मेलम्चीले उपत्यकावासीलाई आशातीत खुसी दिन सकिरहेको छैन । मेलम्ची आए पनि वर्षासँगै बन्द हुने कुराले चिन्तित हुुनहुन्छ, लैनचौर बस्ने सोधा सापकोटा । “मेलम्ची...
मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय
शुक्रबार, चैत ९, २०८०
समयअनुसार बस्ती बढ्दै गएपछि ललितपुरको सैँबु मगर गाउँको नामले परिचति भएको थियो । गोरखा जिल्लाका थापा मगर बसाइँ सरेर सैँबु मगर गाउँमा आएपछि पीपलबोट रोपेको इतिहास पनि शिलालेखमा उल्लेख गरिएको छ । त्यही पीपलको रुख भएको ठाउँलाई अहिले मगर गाउँ चोकको नामले चिनिन्छ ।
प्रलोभनमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति भक्तपुरको दुधपाटीबाट पक्राउ
शुक्रबार, चैत ९, २०८०
यि प्रदेशमा हल्का तथा मध्यम वर्षाको सम्भावना
शुक्रबार, चैत ९, २०८०
काठमाडौँको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता चार किलोमिटर रहेको छ । आजको न्यूनतम तापक्रम ११ दशमलब ७ डिग्री सेन्डिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्डिग्रेडको बीचमा रहने मौसमविद् नगरकोटीले बताउनुभयो ।
साताको लोकप्रीय