आज फागु पूर्णिमा अर्थात् होली पर्व, हर्षोल्लासपूर्वक मनाइँदै
बिहीबार, फागुन २९, २०८१
-1741504833.jpeg)
फिरन्ते वनकरियाको जीवनशैली फेरिँदै
आइतबार, फागुन २५, २०८१
जङ्गली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने वनकरिया समुदायमा पछिल्ला वर्षहरूमा क्रमशः परिवर्तन देखिएको छ । आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन् ।
सगरमाथा क्षेत्रमा बाली लगाउन कठिन हुँदै
शनिबार, फागुन २४, २०८१
सगरमाथा क्षेत्रका स्थानीय बासिन्दा जलवायु परिवर्तनको असरले प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् । विशेष गरी यहाँका महिला तथा बालबालिकाहरू पोषण अभावको समस्याबाट जुधिरहेका छन् । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले खुम्बु क्षेत्रका नागरिकहरु स्थानीय खाद्य सुरक्षाको गम्भीर प्रभावमा परेका छन् ।
-1740901326.jpeg)
भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व
आइतबार, फागुन १८, २०८१
‘केपी शर्मा ओली नेकपा (एमाले) भित्र वैचारिक सङ्घर्षमा सक्रिय नेताका रूपमा चर्चित हुनुहुन्छ । झापा सङ्घर्षलाई उग्रवामपन्थी भड्काव भनेर उहाँले त्यतिबेला नै आफ्नो अभिमत राख्नुभएको थियो । २०३० साल असोज २३ गते रौतहटको गौरबाट पक्राउ परेपछि ओलीलाई ‘खतरनाक कम्युनिस्ट’को अभियोगका साथ १४ वर्ष लामो जेल सजाय र अमानुषिक यातनाको शिकार...
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा
बुधबार, फागुन १४, २०८१
महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ । यसबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ ।
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा, दुई सेकेन्डमा दश जनालाई दर्शन गराइने
मंगलबार, फागुन १३, २०८१
सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भारतको केआइआइटिमा शंकास्पद मृत्यु भएकीे नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार
बिहीबार, फागुन ८, २०८१

श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ?
शुक्रबार, फागुन २, २०८१
पछिल्लो समय कामकाजी महिला बढेका छन् । सरकारी कार्यालयमा भन्दा दश गुणा बढी महिला निजी, सामुदायिक र गैरसरकारी संस्थामा कार्यरत छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार अहिले पनि नेपालमा प्रतिएक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुन्छ । यो मातृमृत्यु अहिले पनि उच्च हो । नेपालले दिगो विकासको लक्ष्य...
साताको लोकप्रीय