Kath khabar
देशभर तिहारको झिलिमिली
देशभर तिहारको झिलिमिली दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख सहर झिलिमिली बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै आज उल्ला समय बनेको छ ।
कात्तिक कृष्ण औँसीः  आज साँझ धनधान्य एवं  ऐश्वर्यकी देवी लक्ष्मीपूजा पर्व मनाइँदै
कात्तिक कृष्ण औँसीः आज साँझ धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा पर्व मनाइँदै आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ ।
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार तथा धन्वन्तरी जयन्ती
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार तथा धन्वन्तरी जयन्ती वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो ।
नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, आज धनतेरस
नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, आज धनतेरस दीपावलीमा पूजाआजा गर्न धनतेरसको दिन लक्ष्मी र गणेशको मूर्ति किन्ने जनविश्वास छ । यस दिन लक्ष्मी र गणेशको सुन र चाँदीको मूर्ति पनि खरिद गर्न सकिन्छ । यस दिन खरिद गरिएको सुन र चाँदीको सिक्का खरिद गर्नु पनि शुभ मानिन्छ ।
धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त
धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त थारू समुदायले विशेषगरी गहुँबाली र धानबाली भित्र्याइसकेपछिको समय मुसाको सिकार गर्ने गर्छन् । यसबेला खेतमा अन्नपात नहुने र वर्षाको मौसम समाप्त हुनेहुँदा सहज रूपमा मुसाको सिकार गर्न सकिन्छ । पहिला वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जाने गरेका थिए ।
‘दुखियाको हाँसोमा ईश्वरको बास’
‘दुखियाको हाँसोमा ईश्वरको बास’ “कात्तिक लाग्नेबितिक्कै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ भने बजारमा बेच्दा राम्रै आम्दानी हुने भएकाले हामी निकै खुसी हुन्छौँ ।” तर वर्षभरि काम नपाउने हुँदा फेरि केही दिनपछि उनीहरुको दुःख सुरु हुन्छ ।’’
कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित
कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित म मेरो कारणले दुुनियाँ बदल्न त नसकौला तर एक दुईजनाको जीवनमा मात्रै सकरात्मक परिर्वतन ल्याउन सकेभने पनि आनन्द लाग्छ म त्यसकै लागि काम गरिरहेको छु ।
चोभार आदिनाथमा एकमहिने मेला सुरु
चोभार आदिनाथमा एकमहिने मेला सुरु
Weather Update