आज राति उल्का वर्षा हुँदै, नांगो आँखाले नै आकाशमा हेर्न सकिने
बिहीबार, पुस १९, २०८०
दुई पाठेघर भएकी महिलाले दुई दिनमा जन्माइन् दुईवटा सन्तान
आइतबार, पुस ८, २०८०
दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिला २० घण्टा प्रसव व्यथामा थिइन् ।
हिमाल किन कालो हुँदैछ ?
मंगलबार, मंसिर २६, २०८०
विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउन्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छन् । पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने तथा अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुनेछ ।
तिहारको मुख्य दिन आज भाइटिका लगाइँदै‚ उत्तम साइत बिहान १०ः५१ बजे
बुधबार, कात्तिक २९, २०८०
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै
आइतबार, कात्तिक २६, २०८०
सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू, आज काग तिहार
शनिबार, कात्तिक २५, २०८०
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।
आज कोजाग्रत पूर्णिमा, बडादशैंको समापन गरिदैँ
शनिबार, कात्तिक ११, २०८०
यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।
साताको लोकप्रीय