Kath khabar
आज विजया दशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
आज विजया दशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।
आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
नवरात्रको छैटौँ दिनआज कात्यायनी देवीको पूजा आराधना गरिँदै
नवरात्रको छैटौँ दिनआज कात्यायनी देवीको पूजा आराधना गरिँदै नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
यसपालीको वडादशैं शुरु, आज घटस्थापना
यसपालीको वडादशैं शुरु, आज घटस्थापना आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ ।
आज इन्द्रजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
आज इन्द्रजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ।
राती खाना चाडै किन खाने ?
राती खाना चाडै किन खाने ?
Weather Update