Kath Khabar
दुई पाठेघर भएकी महिलाले दुई दिनमा जन्माइन् दुईवटा सन्तान
दुई पाठेघर भएकी महिलाले दुई दिनमा जन्माइन् दुईवटा सन्तान दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिला २० घण्टा प्रसव व्यथामा थिइन् ।
हिमाल किन कालो हुँदैछ ?
हिमाल किन कालो हुँदैछ ? विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउन्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छन् । पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने तथा अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुनेछ ।
तिहारको मुख्य दिन आज भाइटिका लगाइँदै‚ उत्तम साइत बिहान १०ः५१ बजे
तिहारको मुख्य दिन आज भाइटिका लगाइँदै‚ उत्तम साइत बिहान १०ः५१ बजे भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।
Weather Update