पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी
सोमबार, असार २७, २०७९
नेपालकै प्रथम गौरवशाली अन्तराष्ट्रिय गोल गर्ने खेलाडी यम ब. घले ( Y.B. Ghale )
आइतबार, जेठ २९, २०७९
दोस्रो विश्व युद्ध ताका ब्रिटिश गोर्खा आर्मीमा नेपालीहरुको विरताको परिचय दिदै वर्मामा युद्ध लड्दा गोली लागेको घाइते अवस्थामा पनि १५/२० जना दुश्मन्लाई एउटा खुकुरीको भरमा सबैलाई एकै चिहान बनाउनु भएका वीर गजे घले दोस्रो विश् युद्धया (VC) विक्टोरिया क्रस पाउने प्रथम व्यक्ति/सैनिक हुनुहुन्छ ।
तन्त्र मन्त्र र परम्परा
शनिबार, जेठ २८, २०७९
पश्चिमाहरू यहि भाषा आफ्नो युनिभर्सिटीमा पढाउदैछन् । उताबाट पुनः उत्पत्ति हुदैछ । भोलिका दिनमा यहि चिज उतैबाट आएको भन्न के बेर ? हाम्रो पौराणिक ग्रन्थ “बेद” सक्कल नै जर्मनीमा छ, अनि यो भन्दा बिडम्बना अरु के हुन्छ ?
राराको सौन्दर्य पछाडि लुकेको त्यो पीडा
बुधबार, जेठ २५, २०७९
यिनीहरुको सोचाइमा सरकारले एकदिन फेरी यहि ठाँउ फर्कन दिनेछन् भन्ने मनमा आशा लिएर निस्केका थिए । करिव १५ दिन हिडेर सो नयाँ ठाँउमा पुग्दा बस्ने घरको कुरा त टाढै थियो व्यवस्थित बसोबासको लागि पनि कुनै प्रबन्ध मिलाइएको थिएन । सबैभन्दा समस्या त त्यहि नजिकै बस्ने पुरानो बस्तीका मानिसहरुबाट झेल्न पुगेका...
आखिर जाति र वर्णको विभेद कहिलेसम्म ?
शनिबार, जेठ २१, २०७९
धेरै माथिल्लो तहका व्यक्तिहरुले पनि आफूलाई आधुनिक मानव ठान्छन्, तर जातीय छुवाछूत प्रथाको संघार नाघ्ने हिम्मत कसैको छैन। नेपालमा कथित माथिल्लो तहले तल्लो तहप्रतिको हेपाहा प्रवृत्तिले निरन्तरता नै पाईरहेको छ ।
साताको लोकप्रीय